जेष्ठ नागरिक मिलन केन्द्र रामबजारलाइ सहयोग

जेष्ठ नागरिक मिलन केन्द्र रामबजारलाइ सहयोग

जेष्ठ नागरिक मिलन केन्द्र रामबजार लाई पोखरा को अन्तर्राष्ट्रिय स्तर मा अग्रसर समाज सेवा गर्दै अघि बड्दै गरको बुल्समेन क्लब का हङ्कङ्ग संरक्षक ईश्वर गुरुङ्गज्यु बाट स्टील दराज हस्तारण गर्नु भयो. . उक्त कार्यक्रम मा क्लब का संरक्षक श्री सुनिल गुरुङ,अध्यक्ष नुना गुरुङ र कलब का अन्य सदस्य हरु लाई स्वगात तथा सम्मान जेष्ठ नागरिक मि.के. उपाध्यक्ष माया गुरुङ भुजेल गर्नु भयो. कार्यक्रम को संचालन सहसचिब जीवन श्रेष्ठ ले गर्नु भएको थियो।