बुल्समेन क्लब पोखरा द्धारा बाढिपिडितहरूलाइ सहयोग

बुल्समेन क्लब पोखरा द्धारा बाढिपिडितहरूलाइ सहयोग

पोखरा, ३२ साउन । शारिरिक सुगठन मार्फत खेल जगतमा आफ्नो छुटै पहिचान बनाउदै अाएको बुल्समेन क्लब पोखरा द्धारा सरिता गुरुङ फाउन्डेशनले संचालन गरेको तराई क्षेत्र बाढिपिडित राहत संकलन लार्इ क्लवले रू १०,००० सहयोग गरेको छ । उक्त सहयोग रकम क्लबका अध्यक्ष नुना गुरुङ , प्रथम उपाध्यक्ष्य रुपेन्द्र गुरुङ (ल्याक्स ), कोषाध्यक्ष सुरेश गुरुङ , सचिब सुर्य बहादुर बानिया , सकृय सदस्य दिलिप गुरुङ लगायतले संयुक्त रूपमा फाउन्डेसनका अध्यक्ष सरीता गुरुङलार्इ हस्तांतरण गरे ।