मानवसेवा आश्रमलाइ सहयोग

मानवसेवा आश्रमलाइ सहयोग
बुल्समेन क्लबका कोषाध्यक्ष सुरेश गुरुङ्ग (गम्मर शिंह गुरुङ्ग) ज्युलाई 40औ जन्मदिनको हार्दिक हार्दिक शुभकामना साथै सुरेश गुरुङ्ग ज्युलाई सधै समयको साथ तथा स्वास्थ्यको लाभको कामना गर्दै सोहि अवसर पारेर बुल्समेन क्लब, सेन्टर पोईन्ट रोधी घर (महेन्द्रपुल) तथा कोषाध्यक्ष सुरेश गुरुङ्ग ज्युको आफ्नो व्यक्तिगत तर्फबाट ‘मानवसेवा आश्रम’ लाई नगद तथा खाद्य सामाग्री हस्तान्तरन गरियो।