अनलाइन पी डि एफ (PDF ) फर्म डाउनलोड गरेर फर्म भरेर असोज ३ सम्म ल्याउनु पर्नेछ वा स्क्यान गरेर bullsmenpkr3059@gmail.com इमेलमा पठाउन सक्नु हुनेछ । स्क्यान गरेर इमेल गरेको फर्ममा क्लब/संघ/संस्था को छाप लगाउनु पर्नेछ र इमेल मा खेलाडीको फोटो सहित नेपाली नागरिकता वा राहदानी वा एनआरएन कार्डको स्क्यान कपि पनि पठाउन पर्नेछ ।
टयाग नं लिने दिनमा आफ्नो सक्कल (original ) नेपाली नागरिकता वा राहदानी वा एनआरएन कार्ड अनिवार्य रुपमा ल्याउनु पर्नेछ।
फर्म अनलाइनमा पठाए पछि कन्फर्मेसन (पुष्टिकरण ) को लागि ९८५६०१४१६१ (बिमल बहादुर खाँड), ९८०६५२००४८ (सक्षम गुरुङ) वा बुल्स्म्यान को अफिसियल नं +९७७ ९८५६००३८०० , ९८०२८५२९९९ कुनै एक मा फोन गर्दिनु पर्नेछ ।
अनलाइन मा भरेको फर्ममा कुनै कुरा अस्पस्ट भएमा खेलाडिको मोबाइलमा फोन गरिनेछ र बुल्स म्यान को कार्यालयमा फर्म भरेर राखिनेछ। असोज ३ गते सम्म कार्यालयमा सम्पर्क गरेर भरिएको फर्ममा क्लब/संघ/संस्था को छाप लगाइदिनु पर्नेछ ।
टयाग नं लिने दिनमा आफ्नो सक्कल (original ) नेपाली नागरिकता वा राहदानी वा एनआरएन कार्ड अनिवार्य रुपमा ल्याउनु पर्नेछ।