Boat rescue ~ Fewa lake

Boat rescue ~ Fewa lake
२०७९/११/२०गते आएको हुरी- बतास तुफानका कारण फेवातालमा धेरै डुङ्गाहरुलाई कठिनाई पर्नगएको थियो। त्यस मध्य एऊटा ठूलो प्याडल बोट (डुङ्गा) ठुला छालहरु आएका कारणले डुब्न गएको थियो। डुङ्गामा एकै परिवारका ६ जना सदस्यहरु सवार हुनुन्थ्यो जस्मा १ जना ७० वर्षकी बुडी आमाले ज्यान गुमाउनु भएको थियो। घटनाको केही समय पछि मात्र आमाको सव डुङ्गा चालक तथा डुङ्गा व्यवसायीहरुले बाहिर निकाल्न सक्नु भएको रहेछ। आमाको आत्माको चिर शान्तिको कामना साथै आमाको आत्माले श्वर्गमा बास पाउन भन्ने हामी बुल्समेन परिवार प्रार्थना गर्दछौ।
डुङ्गा २५ फिट भन्दा गहिरो डुबेको हुदा डुङ्गाको उद्दारका लागि टिम ठूलो चाईने भयो। त्यसैले हामी बुल्समेन परिवार, डुङ्गा चालक तथा डुङ्गा व्यवसायी दाजुभाई र प्याडल नेपाल पोखराका संचालक सोम मगर ज्युसंग हातेमालो साथमा गरि लगभक ५ घण्टा जति समयको टिम सहकार्य पछि हिजो बुधवार मिती २०७९/११/२४ गते डुबेको डुङ्गालाई ताल बाहिर ल्याउन सकियो।
Thank You everyone. Thank you lama brother. Thank you Brajesh brother & Fewa Lake Boat association team and lastly thank you so so much dear Som brother (Paddle Nepal).